आर्सनलद्धारा लिड्स युनाइटेड पराजित

लन्डन । इंग्लीश प्रिमियर लिग फुटबलमा आर्सनलले लिड्स युनाईटेडलाई ४–२ ले हराएको छ । गएराति आफ्नै मैदानमा भएको खेलमा आर्सनललाई विजयी गराउन पिएरे एमरिक औबामायङ्गले ह्याट्रिक गरेभने हेक्टर बेलेरिनले एक गोल थपे । पराजित टोली लिड्स युनाईटेडका पास्कल स्ट्रीक र हेल्डर कोष्टाले एक एक गोल फर्काए । जितसँगै आर्सनल प्रिमियर लिग फुटबलको अंक तालिकाको दशौं … Continue reading आर्सनलद्धारा लिड्स युनाइटेड पराजित